सारेगमपकी रोशा फुयालको गीत सार्वजनिक

सारेगमप लिटिल च्याम्स नेपालकी उपबिजेता बाल गायिका रोशा फुयालको स्वरमा नयाँ गीतसार्वजनि भएको छ । निकै गहन भावले भरिएको ‘झोला’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । बी. बी. अनुरागीको सङ्गीत रहेको यस गीतमा किरण विश्वकर्माको सङ्गीत संयोजन रहेको छ । मेचीनगर, झापा स्थाई बसोबास भएकी प्रतिभाशाली गायिका रोशा फुयालले १० बर्षको उमेरमा रमेश सङ्ग्रौलाको … Continue reading सारेगमपकी रोशा फुयालको गीत सार्वजनिक